+

सुन्दर लोमान्थाङ

चारै तिर सुख्खा पहाडले घेरिएको माटोको शहरका नामले परिचित मुस्ताङको पर्यटकीय लोमान्थाङ गाउँको नामग्याल गुम्बा परिसरबाट देखिएको सुन्दर दृश्य । माटोको पर्खालभित्र रहेको बस्ती, ऐतिहासिक दरबार, गुम्बा, पृथक भूगोल, जीवनशैली, संस्कृति लोमान्थाङको पर्यटकीय आकर्षण हुन् । तस्बिरः सन्तोष गौतम /रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट