
काठमाडौँ । कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुस २४ देखि शुरु हुने भएको छ ।
पुस २८ गतेसम्म चल्ने भेट्रान फुटबल कुसुन्ती युवा क्लबको आयोजनामा गर्न लागिएको हो । प्रतियागितामा ३२ टोली सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष निरज खड्काले जानकारी दिनुभभएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा ४० भन्दा बढी उमेरका व्यक्ति सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री