काठमाडौँ । विवाहको लगन सकिए लगत्तै ओरालो लाग्न थालेको सुनको भाउ सोमबार भने बढेको छ ।
सुनको भाउ आज प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ४६ हजार २ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४६ हजार ३ सय निर्धारण भएको छ ।
आइतबार प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँ मा कारोबार भएको तेजाबी सुन आज १ लाख ४५ हजार ६ सय पुगेको छ ।
आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते