छुटाउनुभयो कि?

पूर्वराष्ट्रपति यादवसहित चार जनालाई महेन्द्रनारायण निधि पुरस्कार प्रदान गरिने

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिने भएको छ । पुरस्कार तथा सम्मान फागुन १३ गते निधिको १०३औं जन्मजयन्तीका अवसरमा प्रदान गरिनेछ । 

+