छुटाउनुभयो कि?

फुटको संघारमा नाउपा : मन्त्रीलाई कारबाही, विश्वासको मतमा छुट्टाछुट्टै ह्विप

सुदूरपश्चिम  । राजनीतिमा पश्चिमतराई केन्द्रित हुँदै, सुदूरपश्चिम सरकार ढाल्ने, टिकाउने खेलमा निर्णयक शक्ति बन्न पुगेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) फुटको संघारमा पुगेको छ । रेशम चौधरी र रन्जिता श्रेष्ठको पारीवारिक पोल्टामा रहेको नाउपा उहाँहरुबीचको बेमेलकै कारण फुट्ने स्थिति बनेको हो । 

+