छुटाउनुभयो कि?

बिस्केटजात्रा मंगलबारदेखि

भक्तपुर । यस वर्षको बिस्केटजात्रा आउँदो मंगलबारदेखि शुरु हुने भएको छ । भक्तपुरवासीले हरेक नयाँवर्षमा ९ दिन ८ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केटजात्रा मनाउँछन् । 

+