दाङका महिलामा सम्पत्तिमाथिको पहुँच बढ्दै
२८ चैत २०८०, बुधवार
कर्णाली । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार शपथ ग्रहण गराउनुभएको छ ।