छुटाउनुभयो कि?

टोखा बिस्का जात्रा : सिन्दूरजात्रासहित रथलाई टोल परिक्रमा

काठमाडौँ । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का नखः (जात्रा)को चौथो दिन आज सिन्दूरजात्रासहित रथलाई  परिक्रमा गरिएको छ । आज रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

+