छुटाउनुभयो कि?

बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित

झापा । उत्पादित मकै बोटसँगै  बिक्री भएपछि झापाका किसान उत्साहित भएका छन् । विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस) का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन् । यसरी उत्पादित मकै बोटसँगै बिक्री भएपछि किसान उत्साहित भएका हुन् ।

+