राजतन्त्र फर्कन असम्भवः देउवा
२ वैशाख २०८१, आइतवार
काठमाडौँ । भारतीय राजदूतावास, काठमाडौँले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ। अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा एम्बुलेन्स तथा स्कुल बसका साँचो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभयो ।