छुटाउनुभयो कि?

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना

बागलुङ । बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ। लगातार काम भएको भए तीन वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन । 

+