‘राज्यका निकायमा मधेसी समुदायको सहभागिता सुनिश्चित गरिनुपर्छ’
2081-12-18 अगाडि
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । उहाँ २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो ।