एउटै अभिनेताको २ चलचित्र एकसाथ प्रदर्शनमा
2081-12-28 अगाडि
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा इतिहास रच्न सफल भएको छ ।