+

शान्ति श्री परियारको ‘आधा विर्को’

काठमाडौँ ।  गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । 

आधा विर्कोमा सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र  दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज रहेको छ । मायालुले आफू छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । 

आफूले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा चित्रण गरिएको छ  । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । 

बद्रीप्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट