कोशी

पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत खेती छोडिँदै

उदयपुर । उदयपुरका पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत  खेती छोडिँदै गएका छन् ।  जिल्लाका पहाडी क्षेत्रमा परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत खेती छोडिँदै गएक हुन् ।