बिजनेस

साताको पहिलो कारोबारमै दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) फेरि दोहोरो अंकले घटेको छ ।  साताको पहिलो कारोबारको दिन आइतबार परिसूचक २६ दशमलव ३६ अंकले कम देखिएको छ ।