काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बूढानीलकण्ठ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।
पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आउनुभएकी पूर्वराष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष समेत रहेका ओलीले पछिल्लो समसामयिक राजनीतिबारे छलफल गरेको पूर्वराष्ट्रपति भण्डारी निकट स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बिपी राजमार्ग पुनर्निर्माण गर्न साढे ९ अर्ब लाग्ने
- देशभक्त र प्रगतिशील एकजुट हुँदा प्रतिक्रियावादीहरु आतङ्कित :प्रधानमन्त्री
- म्याग्दी रत्नेचौर तोरीबारीमा टिकटक बनाउनेको लर्को
- रास्वपाद्वारा ‘संविधान संशोधन सुझाव कार्यदल’ गठन
- माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
- गोरखाबाट देश एकीकरण यात्रामा निस्कियो सेनाको टोली
- एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
- सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
- प्रतिकूल मौसमले हवाई उडान प्रभावित
- बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै