काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरप्रमुखमा नेपाली कांग्रेसले अग्रता फराकिलो ढंगले बढाउँदै लगेको छ ।
कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको पछिल्लो परिणाम अनुसार १ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार डा सुरेन्द्र मानन्धर १ हजार ३ सय ७८ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा डा शिवशरण महर्जनले १ हजार १ सय ८८ मत प्राप्त गर्नुभएको छ ।
केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिनु भएका स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ७ सय ३६ मत प्राप्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर