
काठमाडौँ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज फेरि बढेको छ । सुनको भाउ मंगलबार प्रतितोला ९ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ लाख ४७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने