+

म फेरि कारागार जाँदैछु, अब न्याय हुन्छ भन्ने आशा छ : रवि लामिछाने

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले आफूले फेरि कारागार फर्किने बताएका छन् । 


लामिछानेले  शनिवार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आफू कारागार फर्किने बताएका हुन् ।  उनले भनेका छन्- ‘देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु ।’

देशको नेतृत्व पूर्व प्रधानन्याधिश सुशीला कार्कीले सम्हालेपछि उनले आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै