+

प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै हुनुहुन्छ । उहाँले बिहान ११ बजे सिंहदरबार पुगेर कार्यकक्ष समाल्ने तयारी भइरहेको छ । 


प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गरेर सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने योजना समेत बनाउनु भएको छ ।  त्यसको लागि उहाँले सम्बन्धित पक्षसँग छलफल गरिरहनु भएको छ ।  

जेनजी आन्दोलनले सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।  कार्कीले प्रधानमन्त्री शपथ लिए लगत्र्त संसद विघटन  गर्नुभएको छ । 



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै