
काठमाडौँ। समाजवादी मोर्चाको बैठक जारी छ । बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भइरहेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुको सहभागिता रहेको छ । माघ १८ देखि संसद अधिवेशन शुरु हुँदैछ । संसदमा प्रतिपक्षलाई कसरी सशक्त रुपमा प्रस्तुत गर्ने ? भन्ने बारे लगायतका विषयमा छलफल गर्न आजको बैठक राकिएको मोर्चाका एक नेताले जानकारी दिनुभएको छ ।
समाजवादी मोर्चाले मंगलबार मात्रै राजधानीमा विचार गोष्ठीको आयोजना गरेको थियो । त्यसको भोलि पल्टै बुधबार बैठक बसेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीबाट बर्हिगमनम परेपछि समाजवादी मोर्चामार्फत सक्रिय हुन थाल्नुभएको छ । माओवादी अध्यक्ष प्रधानमन्त्री छउन्जेल करिब डेढ वर्ष मोर्चा निस्क्रिय थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा