+

गङ्गासागर र धनुषसागर पोखरीको मनमोहक दृश्य

धनुषाको जनकपुरधामस्थित गङ्गासागर र धनुषसागर पोखरी साथै पृष्ठभूमिमा हिन्दूहरुको आस्थाको केन्द्र जानकी मन्दिरको दृश्य । छठ पर्वका अवसरमा यहाँका पोखरी, तलाउ लगायतका छठ घाट सरसफाइ गरी सिँगारिएको छ । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट