+

पुन समाज महाधिवेशनका अवसरमा निकालिएको झाँकी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा आयोजित पुन समाज नेपालको चौथो राष्ट्रिय महाधिवेशनका अवसरमा मौलिक पोशाकमा सजिएर प्रदर्शन गरिएको झाँकी। 


 हिजोदेखि शुरु भएको अधिवेशन आज समाजको नयाँ नेतृत्व चयनपछि सकिन्छ । तस्बिरः सन्तोष गौतम / रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै