+

माछा मार्दै थारु समुदाय

शुक्लाफाँटा नगरपालिका–३ का गहुँबाली भित्र्याएर फुर्सदिला भएका थारु समुदाय सनबोरा नदीमा माछा मार्दै । स्थानीय प्रजातिका माछाका परिकार बनाएर थारु समुदायले साँझ बिहानको खानासँग खाने गर्दछन ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै