राजनीतिसँगै कृषिकर्ममा पूर्वप्रमुख चौधरी
१७ फागुन २०८०, बिहिवार
पोखरा । लाखौँ खर्चेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइए पनि निर्माण शुरु नभई खेल पूर्वाधार अलपत्र परेका छन् । वर्षौँसम्म आयोजना कार्यान्वयन नहुँदा कतिपय डिपिआर काम नलाग्ने भएका छन् ।