जलाशयको पानीले उत्पादन वृद्धि
१७ फागुन २०८०, बिहिवार
काठमाडौँ । नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता छिट्टै हुने भएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले ४० मेगावाट विद्युतका लागि दुई देशबीच केही दिनभित्रै सम्झौता हुने प्रतिवद्धता जनाउनुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँगको भेटवार्तामा राजदूत चौधरी यस्तो प्रतिवद्धता जाहेर गर्नुभएको हो