ढकालको हत्या आरोपमा एक जना पक्राउ
२० फागुन २०८०, आइतवार
मकवानपुर । बागमती प्रदेशमा साढे ५ लाख भेडा तथा बाख्रामा पिपीआर खोप लगाइएको छ । नेपालमा पछिल्लो समय पिपीआर रोगका कारण धेरै सङ्ख्यामा भेडाबाख्रा मर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको हो ।