लिटरमै ४ रुपैयाँ बढ्यो पेट्रोल
१८ चैत २०८०, आइतवार
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै हुनुहुन्छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ ।