छुटाउनुभयो कि?

एमाले सिन्धुपाल्चोक अध्यक्षमा श्रेष्ठ

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न मतगणनामा श्रेष्ठ ३ सय ६३ मतसहित अध्यक्ष  निर्वाचित हुनुभएको हो । 

+