छुटाउनुभयो कि?

भूकम्पपीडितका लागि तत्काल राहत व्यवस्था गर्न सांसद जोशीको माग

एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नमाग गर्नु भएको छ । बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले गत मंगलबारको भूकम्पले जिल्लाका सबै पालिकामा क्षति पुगेको भन्दै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्नु भएको छ । 

+