छुटाउनुभयो कि?

ठेकेदारको चरम लापरवाही, एक वर्षमा सक्नुपर्ने पर्ने पुल सात वर्षसम्म अलपत्र

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको विगत ७ बर्षदेखि काम अलपत्र छ । 

+