छुटाउनुभयो कि?

राजपत्र अनङ्कित कर्मचारीद्वारा आन्दोलन घोषणा, सेवा ठप्प पार्ने चेतावनी

काठमाडौँ । निजामती सेवाका राजपत्र अनङ्कित कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् । निजामती सेवामा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानले आज विज्ञप्ति जारी गर्दै निजामती सेवामा राजपत्र अनङ्कित कर्मचारीका समस्याको समाधान हुने गरी संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको छ ।

+