युवालाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
2082-01-11
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे नेपाली कांग्रेस सरकारबाट बाहिर निस्कनुपर्ने बताउनुभएको छ ।