स्कुल ड्रेस बाहेक अन्य पोशाक किन्न बाध्य पारे कारबाही हुने
६ पुष २०८०, शुक्रवार
काठमाडौँ । मुलुकको विभिन्न स्थानमा बस्न योग्य ५ लाख घर खाली भएको छ । बसाइँसराइको कारण बस्न योग्य घर खाली भएका हुन् । जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा बहरी क्षेत्रबाट विदेश बसाइँसराइ गर्ने तीव्र भएको देखाउँछ ।