छुटाउनुभयो कि?

नेपालगञ्जमा कारको ठक्करबाट २ जनाको मृत्यु

नेपालगञ्जमा । नेपालगञ्जमा कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ । एकजना  गम्भीर घाइते भएका छन् ।  कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै आइतबार राति ठक्कर दिँदा नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाह र अर्का नाम नखुलेका पुरुषको  मृत्यु भएको  हो  । 

+