संसद्लाई ‘बिजनेस’ दिन प्रधानमन्त्रीको छलफल
१६ माघ २०८०, मङ्गलवार
काठमाडौँ । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यका गोप्य सूचना चुहाएको आरोपमा उनलाई विशेष अदालतले जेल सजाय सुनाएको हो ।