
काठमाडौँँ । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी टेकुनन्द इवा लिम्बुलाई फिर्ता बोलाएको छ। मिटरब्याजीसम्बन्धी उजुरीमाथि छानबिन नगरेको भन्दै मन्त्रालयले दुबै जनालाई फिर्ता बोलाएको हो।
गृहले सिराहामा नयाँ प्रजिअ र एसपी पठाइसकेको छैन। प्रशासन र प्रहरीले पीडितको कुरा नसुनेको र छानबिन नगरेको भन्दै पीडितहरूबाट गृह मन्त्रालयमा गुनासो आएको थियो।
केही समयअघि मात्रै सिराहामै मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा