
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा गर्नुभएको सम्बोधन समेटिएको पुस्तक सार्वजनिक भएको छ ।
‘संसद्मा केपी शर्मा ओली’ नामक पुस्तक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रज्ञा(प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको छ ।
सभ्यता अन्वेषण केन्द्रले तयार पारेको पुस्तकमा पूर्वप्रधानमन्त्री ओलीले संसदमा विभिन्न पटक गर्नुभएको सम्बोधन संग्रहित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री