चिसोले सोलुको जनजीवन प्रभावित,खुम्बुक्षेत्र सुनसान
१७ माघ २०८०, बुधवार
काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको खेलमा आज (बुधबार) नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जितसहित सुपर सिक्समा पुगेको नेपालले सुरपर सिक्समा आज बंगलादेशसंग खेल्न लागेको हो ।