संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
2082-02-26
तेह्रथुम। फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनैबेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासी अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो ।