कमलामाईमा कोरिया–नेपाल मोडेल डेरी भिलेज
१ फागुन २०८०, मङ्गलवार अगाडि
महोत्तरी । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन् । किसानले आजको दिनलाई कृषि कार्यको शुरुवात मान्दै हलो र गोरुको पूजा गर्छन् ।