अर्थनीति

‘विकासका लागि सरकार योजनावद्ध’

कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको समग्र विकासका लागि सरकार योजनावद्ध रूपमा अघि बढिरहेको बताउनुभएको छ ।