बढ्यो सुन र चाँदीको मूल्य, तोलाको कति ?
१४ जेठ २०८१, सोमवार अगाडि
काठमाडौँ । सरकाले आगामी आर्थिक वर्ष २०८१ र ०८२ को बजेटमा आर्थिक समृद्धिको रुपमा पर्यटन क्षेत्रलाई प्राथमिकताकासाथ घोषणा गरेकामा होटल व्यवसायीको छाता सङ्गठन होटल सङ्घ नेपालले स्वागत गरेको छ ।