+

संघीयता खारेजीको मागसहित जनमोर्चाको आन्दोलन जारी

काठमाडौँ । संघीयता खारेज गर्नुपर्ने मागसहित राष्ट्रिय जनमोर्चा नेपालले काठमाडौँ केन्द्रीत आन्दोलन जारी राखेको छ।


आन्दोलनअन्तर्गत जनमोर्चाले हरेक दिन राजधानीका विभिन्न स्थानहरूमा जुलुस, सभा गर्दै आएको छ। २४ चैतदेखि शुरु भएको आन्दोलन ३० चैतसम्म जारी रहनेछ।

खर्चिलो र जनताको चाहनाअनुसार चल्न नसकेको संघीयता खारेज हुनुपर्ने जनमोर्चाको माग छ । जनमोर्चाले मजदुरका माग सम्बोधन हुनुपर्नेलगायत मुद्दा पनि उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै