काठमाडौँ । केही दिनदेखि लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने घटेको छ ।
नेप्से परिसूचक बिहीबार १८ दशमलव १४ अंकले घटेर २ हजार ६ सय ३५ दशमलव शून्य ९ विन्दुमा कायम भएको छ । ।
आज ३ सय ८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३ सय ७९ कित्ता शेयर, ७३ हजार ्३ सय ९ पटक खरिदबिक्री हुँदा सात अर्ब ३० करोड ५३ लाख ४२ हजार ५ सय रुपैयाँ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ ।
आज ५५ कम्पनीको शेयर मूल्य बढेको, एक सय ८० कम्पनीको शेयर घटेको र सात स्थिर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निर्वाचनको मिति कानुनमै तोकिने
- तीन लाख धरौटी बुझाएर छुटे दुर्गा प्रसाईं
- धरौटी बुझाएर लामिछानेसहित छ प्रतिवादी हिरासत मुक्त
- छविलाल जोशीलाई पनि धरौटीमा छाड्न आदेश
- रवि लामिछानेलाई छोड्न अदालतको आदेश
- फैसला सुन्न रास्वपाका शीर्ष नेताहरू कास्की अदालतमा
- अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध मुद्दा
- वायु सेवा निगमको समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन
- सूर्यदर्शन सहकारी प्रकरण : सरकारी वकिलको जवाफी बहस सकियो
- लेखा समितिका सभापति पोखरेलका पूर्व स्वकीय सचिव अनिल पक्राउ