झापा । बिर्तामोड निवासी आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह ‘नातिपुस्ताको खेल’ लोकार्पण भएको छ ।
दमकको स्रष्ट्रा प्रकाशन गृहले बजारमा ल्याएको कृतिको जिल्लाका अग्रज श्रष्टाहरुले शनिबार दमकमा आयोजित एक कार्यक्रममा सामूहिक रूपमा लोकार्पण गर्नुभयो ।
लीला लेखनमा आधारित र कृतिमा नाति पुस्ताका नानीहरुदेखि युद्धसम्मको वर्णन गरिएको छ । आख्यानकार बरालको यो सातौँ कृति हो ।
त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङदेल ‘चेली’, प्राज्ञ मुनाराज शेर्मा, साहित्यकारहरू केशव आचार्य, प्रकाश बुढाथोकी, प्रकाश थाम्सुहाङ, अभागी थेगुवा, बालचन्द्र सुब्बा, राजकुमार सुब्बा, सुन्दर कुरुप, याम थुलुङ लगायत झापाका समाजसेवीहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर