बिजनेस

विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बिहीबारको तुलनामा शुक्रबार युरो र डेनिस क्रोनरको मूल्य घटेको छ ।