
काठमाडौँ । यस वर्षको पारिजात सम्मान नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा क्षेत्रमा योगदान पुर्याएका चार जना स्रष्टालाई दिइने भएको छ ।
पारिजात स्मृति केन्द्रले यस वर्ष बालसाहित्य सम्मानबाट बालसाहित्यकार प्रा. डा ध्रुव घिमिरे, पारिजात कला सम्मानबाट गीतकार उदय श्रेष्ठ, पारिजात सृजन सम्मानबाट शोभा दुलाल र पारिजात सङ्घर्षशील नारी सम्मानबाट निर्मलादेवी साहलाई सम्मान गर्ने निर्णय गरेको छ ।
उहाँहरुलाई साहित्यकार पारिजातको ९१ औँ जन्मजयन्ती अवसर पारेर वैशाख ५ गते सम्मान गरिने केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री