
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदैछ। हङकङको मोङककमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गर्दै पीएनजीलाई ब्याटिङ्गका लागि निम्तो दिएको छ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाल आजको खेलमा जित हात पार्दै सिरिज आफ्नो कब्जामा लिन चाहन्छ भने पीएनजी पनि सिरिज आफ्नो नाम गर्न चाहन्छ। मङ्गलवार भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको नेपालले फाइनलमा फेरि पीएनजीसँगको भेट सुनिश्चित गरेको हो।
मङ्गलवार भएको अर्को खेलमा पीएनजीले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह